शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,संवाददाता ।  दाङका एक ब्यक्तीले हथौडा प्रहार गरि श्रीमतिको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार बबई गाउँपालिका १ क्युरेनी निवासी ४० बर्षीय लालबहादुर बोटेलेले श्रीमति ३४ बर्षीया खुमी बोटेलाई हथौडा प्रहार गरि हत्या गरेका हुन् ।

आईतबार राति ३ बजेतिर हथौडा प्रहार गरि श्रीमतिको हत्या गरेको थाहा पाएपछि गाउलेले लालबहादुरलाई घरभित्रै थुनेका थिए । उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुभकामना

मदिरा खाएर श्रीमतिलाई हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

२०७९ मंसिर २, शुक्रबार ०६:०२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय