शिव मारुती ज्वेलर्स

फोकस नेपाल , पुस ०२ गते । धनुषामा टेम्पो र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

धनुषाको मिथिला नगरपालिका ५ ढल्कवेर देखि पुर्व जाने बाटोमा टेम्पो र मोटरसाइकल आपसमा ठोक्किँदा दुबै जनाको घटनास्थलमै मृत्यु भएको छ ।

शुभकामना

मृत्यु हुनेको पहिचान खुल्न सकेको छैन स्थानीयले जनाएको छ ।

स्थानीयका अनुसार मोटरसाइकल चालक र सवार दुवै जनाको घटनास्थलमै मृत्यु भएको कुरा बुझिएको छ।

विस्तृत समाचार आउन बाँकी छ ‌।

२०७९ पुष ३, आईतवार ०५:५६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय