शिव मारुती ज्वेलर्स

फोकस नेपाल , पुस ९ गते । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा अज्ञात समूहले चलाएको गोली लागी एक जना घाइते भएका छन्।

गोली लागी घाइते भएका ४० वर्षिय दासलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको छ।

शुभकामना

गोली कसले र किन चलाएको विषयमा अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

२०७९ पुष ९, शनिबार १५:११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय