शिव मारुती ज्वेलर्स

जनकपुरधाम ‌,पुस २० गते। नेकपा एमाले मधेश प्रदेशको संसदीय दलका नेतामा सांसद सरोज यादव सर्वसम्मत चयन भएका छन् ।

मंगलवार बेलुकीसम्म जनकपुरधाममा बसेको एमाले मधेश संसदीय दलको बैठकले यादवलाई दलका नेता चयन गरेको हो । उनी महोत्तरी क्षेत्र ४ (२)बाट निर्वाचित भएका हुन् ‌।

शुभकामना

मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा एमालेले मधेश प्रदेशमा २३ सांसद जितेर ठूलो दल बनेको छ ‌।

२०७९ पुष २०, बुधबार ०४:४३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय