शिव मारुती ज्वेलर्स

फोकस नेपाल , पुस २९ गते । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले पदभार ग्रहण गरेका छन् ।

शुक्रवार प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनीयताको सपथ लिएपछि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका हुन् ।

शुभकामना

पदभार ग्रहण गर्दै उनले एक साता भित्र मन्त्रीपरिषद् वितार गर्ने र विश्वासको मत लिने बताए । उनले विधुतिय शासनको गुरुयोजना तयार गर्ने निर्णयमा गरेका हुन् ।

शुक्रवार मुख्यमन्त्री सहित चारजना मन्त्रीले सपथ ग्रहण गरेपनी उनीहरुको मन्त्रालय तोकिएको छैन ।

२०७९ पुष २९, शुक्रबार १३:४५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय