शिव मारुती ज्वेलर्स

जनकपुरधाम, माघ १३ ।मधेश प्रदेशका दुई मन्त्रीले पदभार ग्रहण गरेका छन् । बिहिबार विभाग पाएका नवनियुक्त मन्त्रीहरुले शुक्रबार पदभार ग्रहण गरेका हुन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका नेकपा एमालेको संसदिय दलका नेता सरोजकुमार यादवले मधेश लोकमार्गलाई प्राथमिकतामा राखेर कार्य अगाडी बढाउने बताए ।

शुभकामना

यस्तै, भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका जनमत पार्टीका वसन्त कुश्वाहा पदभार ग्रहण गर्दै किसानको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

२०७९ माघ १३, शुक्रबार ०९:५२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय