फोकस नेपाल ,माघ २३ गते ।
जलेश्वर जनकपुर सडक खण्डमा मोटरसाइकल र जेसिबी (JCB) ले ठ्क्कर दिदा दुई जना घाइते भएका छन् ।
शुभकामना

घाइते भएका व्यक्तिलाई प्राथमिक उपचार को लागि प्रदेशिक अस्पताल जलेश्वर लगिएको छ ।
जेसिबी नियन्त्रण मा लिएको छ । थप विवरण आउन बाँकी छ ।















