शिव मारुती ज्वेलर्स

सुर्खेत ,फागुन ११ गते । तिलागुफामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। कर्णाली प्रदेश ०२००१ ख ०३५६ को ट्रक तिलागुफा नगरपालिका-५,धनडामा ट्रक दुर्घटना भएको हो।

दुर्घटनामा परी दैलेखको चामुण्डा बिन्द्रासैन नगरपालिका-७ का २८ वर्षका छविप्रसाद चौलागाईंको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको छ भने सोही ठाउँका १८ वर्षका सहचालक दिनेश शाही घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।

शुभकामना

उनको स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।

२०७९ फाल्गुन ११, बिहीबार ०८:३६

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय