शिव मारुती ज्वेलर्स

रौतहट ,चैत्र २६ गते । रौतहट जिल्लाको गौरमा यौन धन्दा संचालिका सहित ५ जना पक्राउ परेका छन् ।

शुभकामना

रौतहटको गौर नगरपालिका बस पार्क नजिकै गौर- चपुर सडक खण्डमा रहेको रोयल इन्दु होटल( Royal Indu Hotel )नाम गरेको होटलमा यौन जन्य गतिविधि संचालन भईरहेको स्थानीय बासिन्दाहरुको अनुरोधमा प्रहरीले आइतबार दिउसो उक्त होटेल मा छापा मारेर यौन धन्धामा संलग्न संचालिका सहित ३ महिला र २ पुरुष गरि ५ जना लाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय रौतहटले आवश्यक अनुसन्धान गरेपछि विस्तृत जानकारी दिने बताइएको छ ।

२०७९ चैत्र २६, आईतवार १४:२८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय