शिव मारुती ज्वेलर्स

गणेश कुशवाहा,धनुषा । धनुषामा सर्पको टोकाइबाट ५ वर्षीया बालिका मृत्यु भएको छ ।

बटेश्वर गाउँपालिका १ चित्रपुरका श्रीलाल महतोकी छोरी ५ वर्षीया सन्ध्या कुमारी महतोको मृत्यु भएको ईलाका  प्रहरी कार्यालय ढलकेवरले जनाएको छ ।

शुभकामना

आफनै घरको ओछ्यान मा सुतेरहेको बेला गहुमन सर्पले टोकेको थियो , उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढलकेवरले जानकारी दिए ।

२०८० असार ८, शुक्रबार १५:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय