शिव मारुती ज्वेलर्स

सुनसरी ,श्रावण ०६ गते । सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृत्‍यु हुनेहरुमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेका छन् ।

शुभकामना

शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा चार जना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएको थियो। दुर्घटनाबाट २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्।

२०८० श्रावण ६, शनिबार १४:५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय