शिव मारुती ज्वेलर्स

रौतहट ,श्रावण २८ गते । बौधिमाई नगरपालिकाको इतिहासमा पहिलो पटक बृहत रक्तदान कार्यक्रम भब्यताका साथ सु-सम्पन गरेकोमा चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि. माथी हाम्रो समाजको एउटा गर्वको कुरा हो।

नेपाल रेडक्रस सोसाइटी रौतहट, जिल्ला शाखा, गौरका अनुसार हालको बौधिमाई नगरपालिका र पुरानो अजगैबी, इनरवा, मट्टिअर्वा,इनरवारी, कोपवा,पिपरिया, बंकुल र सरमुज्वामा कुनै पनि काल-खण्डमा रक्तदान कार्यक्रम आयोजना गरेको अभिलेख नै छैन ।

शुभकामना

शाखाका महामन्त्रि धर्मेन्द्र सिंहका अनुसार बौधिमाई भन्नेको रौतहटको हुमला-जुमला हो र यस क्षेत्रमा पनि चन्द्रज्योति कान्ति हस्पिटल प्रा.लि.ले २७ जनाबाट भए ता पनि रक्तदान जस्तो उत्कृष्ट मानवीय कार्य गर्न सफल भएकोमा नेपाल रेडक्रस सोसाइटी गौर रौतहटले प्रशंसा-पत्र समेत उपलब्ध गराएको छ।#रक्तदान_जीवनदान”

२०८० श्रावण २८, आईतवार ०४:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय