शिव मारुती ज्वेलर्स

सिरहा ,श्रावण ३० गते । सिरहाबाट लागु औषध सहित २ जना महिला पक्राउ परेकी छिन् ।

सिरहा नगरपालिका १७ की ३० वर्षीया नमिमा खातुन छन् । उनी दुवै जना सिरहा नगरपालिका १४ खिरौनाबाट पक्राउ परेकी हुन् ।

शुभकामना

प्रहरी चौकी खिरौनाका प्रहरी सहायक निरीक्षक दुर्गा प्रसाद यादवको टोलीले यात्रु बाहक अटो रिक्सालाई चेकजाँच गर्दा लागूऔषधसहित दुवै महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकी चौधरीले बोकेको ह्यण्ड ब्यागबाट नाईट्रोभेट १० लेखिएको २० पता (६०० पिस ट्याब्लेट) रहेको छ।

२०८० श्रावण ३०, मंगलवार १६:३४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय