शिव मारुती ज्वेलर्स

रौतहट ,भाद्र ०८ गते ।  रौतहटको चन्द्रपुर-१ मा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ । पश्चिम बाट पुर्व जाँदै गरेको ना ५ ख १५०० नम्बरको मालवाहक ट्रकले ठक्कर दिदा पैदल यात्री चन्द्रपुर -१ का बिमला कुमारी बिमलिको मृत्यु भएको हो ।

पहिला ठक्कर मात्र दिएको र जानी जानि गाडी पछाडी गरेर मारेको भन्दै स्थानीयले ट्रकमा आगजनी गरेका छन् । ट्रकका चालक फरार रहेका छन भने सह-चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुभकामना

आगजनी भएको ट्रकको आगो निभाउन आएको चन्द्रपुर नगरपालिकाको वरुणयन्त्र समेत आक्रोशित स्थानीयले टोडफोड गरिदिएका छन् । पुर्व पश्चिम राजमार्ग अवरुद्ध गरि स्थानीय आन्दोलित भएका थिए ।

२०८० भाद्र ८, शुक्रबार ००:२२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय