कपिलवस्तु : नेकपा (एस) कपिलवस्तु जिल्ला समितिले शनिवार स्थानीय तथा जिल्लाका पदाधिकारीहरुको वैठक बसी जिल्ला समितिमा पदाधिकारीहरुको फेरबदल र रिक्त रहेका पदमा नयाँ पदाधिकारी मनोनित गरी नेकपा (एस) कृष्णनगर नगरसमिति अध्यक्ष इन्तेखाब खानलाई कपिलवस्तु जिल्ला समितिको उप-सचिव पदमा मनोनित गरेका छन । इन्तेखाब खान कृष्णनगर नगरसमिति अध्यक्ष पदमा रहि जिल्लाका जनसमुदायहरूको मुटु जित्ने लगायत जिल्ला देखि केन्द्र सम्म पार्टीको हकहित तथा संगठनलाई थप बलियो बनाउनको निम्ति जनताको बिचमा रहि विभिन्न किसिमका कार्यक्रम माध्यमबाट पार्टीको प्रचार प्रसार पार्टी बिस्तार जस्ता कार्य गरी कृष्णनगर लगायत जिल्ला भरी नेकपा (एस) लाई बलियोँ बनाएको र लगातार पार्टीको प्रगतिको लागि खटिएको कार्यको प्रशंसा तथा मुल्याङ्कन गरि जिल्ला समितिका पदाधिकारीहरुको निर्णय गरि नेकपा (एस) को जिल्ला समितिको उप-सचिव पदमा मनोनित भएका छन ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA
















