शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,असोज ०९ गते । काठमाडौं बाट सुर्खेत जादै गरेको बस दाङमा दुर्घटना २५ भन्दा बढी यात्रु घाइते भएका छन् ।

पुर्व पश्चिम राजमार्गको लमही नगरपालिका-९ शिवखोलामा काठमाडौं बाट सुर्खेत जादै गरेको कर्णाली प्रदेश०२-००१ ख०३६२ नम्बरको को यात्रु बाहाक बस दुर्घटनामा परी २५ जना भन्दा बढि यात्रु घाइते भएका छन ।

शुभकामना

बसमा ४५ जना यात्रु सवार थिए । घाइतेहरुको उद्दार गरेर उपचारको लागि पठाउने काम भैरहेको छ ।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता D.S.P जनक बहादुर मल्लले जानकारी दिनुभयो।

२०८० आश्विन ९, मंगलवार ०४:५३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय