शिव मारुती ज्वेलर्स

सप्तरी ,असोज २५ गते । सप्तरीको कञ्चनरुप नगरपालिका २ बरमझियामा गए राति सवारी दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय राजकुमार गुप्ताका ६ वर्षिय छोरा योगेन्द्र गुप्ता छन् ।

पूर्व पश्चिम लोकमार्गमा भारदहबाट कञ्चनपुरतर्फ आउँदै गरेको प्र २—०३—००१ ख १०१० नम्बरको यात्रुबाहक बसले घर नजिकै ठक्कर दिएको थियो ।

शुभकामना

ठक्कर दिने बस र चालक सुनसरी बराहक्षेत्र नपा ७ बस्ने हेमलाल माझी प्रहरी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको इलका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी दिपककुमार रायले जानकारी दिए ।

२०८० आश्विन २५, बिहीबार १७:१७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय