शिव मारुती ज्वेलर्स

कपिलवस्तु :  कपिलवस्तुको सीमा क्षेत्र मर्यादपुरमा मोटरसाइकल चोरेको आरोपमा २ जना भारतीय नागरिक पक्राउ परेका छन। आज बिहीवार यशोधरा गाउँपालिका– ६ मर्यादपुर स्थित सिद्धार्थ बैक अगाडि खडा गरी राखेको लु ४ प ४३४६ को सुपर स्पेलेण्डर मोटरसाइकल चोरी भएको थियो ।

मोटरसाइकल चोरेर भागेका भारत सिद्धार्थनगर थाना शोहरतगढ नकाई बस्ने २६ वर्षीय धर्मेन्द्र पासवान र ३० वर्षीय प्रेम कुमार हरिजन पक्राउ परेको प्रहरी नायब उपरिक्षक गंगा बहादुर थापाले बताए । प्रहरी टोलीले सुचना पाएको २ घण्टा भित्रै चोर र मोटरसाइकल बरामद गरेको उनले बताए। उनीहरूको साथबाट फलामको रेन्च थान ३,फलामको पलक रिन्च थान–१, मोटरसाइकल पलक थान –२ तथा मोटरसाइकलको चापी थान –१ समेत बरामद भएको थियो। :- उपकरण 

शुभकामना

२०८० मंसिर ७, बिहीबार १३:१४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय