शिव मारुती ज्वेलर्स

महोत्तरी ,भाद्र २७ गते । महोत्तरीको सम्सीमा गाउँपालिका अध्यक्षसँग बालबालिका कार्यक्रम आज सम्पन्न भएको छ। उक्त कार्यक्रम सम्सी गाउँपालिकाको सभा हलमा सम्पन्न भएको छ।

शुभकामना

दलित समाज उत्थान समिति नेपाल र सम्सी गाउँपालिकाको आयोजनामा पालिका अध्यक्ष रामनाथ यादवको अध्यक्षतामा यो कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा गाउँपालिकाको शिक्षा शाखा प्रमुख विनोद कुमार यादव, स्वास्थ्य शाखा प्रमुख संजयकुमार यादव, दलित समाज उत्थान समिति नेपालको प्रोग्राम कोर्डिनेटर प्रेमबहादुर बुढाथोकी, महिला तथा बालबालिका शाखा प्रमुख संजय कुमार मण्डल, सामाजिक परिचालक वीरेन्द्रप्रसाद ठाकुर लगायत नगर बाल सन्जाल तथा सातै वटै वडाका वडा स्तरीय र विद्यालय स्तरीय बालबालिकाको उपस्थिति रहेको थियो।

२०८१ भाद्र २७, बिहीबार ०४:५८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय