शिव मारुती ज्वेलर्स

धनुषा । नेकपा एमालेबाट निर्वाचित धनुषाको बटेश्वर गाउँपालिका–५ का वडा सदस्य तथा एमालेका वडा अध्यक्ष अशोककुमार यादवले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेको छ।

यादवले एमालेको साधारण सदस्यसमेत त्यागेको घोषणा गर्दै कांग्रेसमा प्रवेश गरेको हो।

शुभकामना

उहाँलाई धनुषा–४ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले टीका–माला लगाएर पार्टीमा स्वागत गरेका छन् ।

२०८२ माघ २०, सोमबार १३:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय