शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सिरहा । ईलाका प्रहरी कार्यालय लहान २०७९।०६।२५ गते सिरहाबाट खटिएको बिशेष प्रहरी टोलीले जिल्ला सिरहा लहान नगरपालिकाको बिभिन्न स्थानबाट बिभिन्न मिति र समयमा मोबाईल चोरी गर्ने र चोरीको मोबाईल किनबेच गर्ने कार्यमा संलग्न युवकहरुलाई दसी सहित फेला पारी पक्राउ गरिएको छ।

पक्राउ परेने मा जिल्ला सिरहा लहान नगरपालिका वडा नं. २३ बस्ने भरत कुमार यादव सोहि  ठाउँ बस्ने बर्ष २४ को जिवछ कुमार यादव लाई जिल्ला सिरहा लहान नगरपालिका वडा नं.७ पशुपति आर्दश माध्यमिक विधालय अगाडीबाट पक्राउ गर्न सफल भएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उनीहरुको चोरी गरेको SAMSUNG कम्पनिको मोबाईल थान-१,VIVO मोबाइल २ थान , LAVA कम्पनिको मोबाईल थान-१ भरत कुमार यादवको घरबाट र SAMSUNG कम्पनिको मोबाईल थान-१,OPPO कम्पनिको मोबाईल थान-१ जिवछ कुमार यादवको पसलबाट बरामद भएको छ ।

पक्राउ परेका  युवाहरूलाई दसी सहित सिरहा जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी कसुरमा दिन ७ (सात) म्याद लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको छ।

२०७९ आश्विन २७, बिहीबार ०७:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय