बृहत् रक्तदान कार्यक्रम

 गणेश कुशवाहा , असोज २४ । महोत्तरीको गौशालामा मोटरसाइकल दुर्घटना हुदा २ जना गम्भीर घाइते भएका मध्य वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा गौशाला वडा नं. १ रामनगर निवासी चित्र प्रसाद पोखरेल ( प्रोहित ) रहेको छ  ।

आइतबार करिब ४ बजेको समयमा गौशाला नगरपालिका वडा न.१ वडा कार्यालय स्थित गौशाला बाट चिनीमिल तिर जादै गरेको बा.८७ प.९६७ र अर्को प्रदेश -०३ -०२ -००६ प.०८२८ न. मोटरसाइकल अभरटेक गर्ने क्रममा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।  तीव्र गतिमा गइरहेका दुबै मोटरसाइकल ओभरटेक गर्ने क्रममा ठोक्किदा सडक छेउमा उभीरहेका एक वृद्धलाई ठक्कर दिइएर घाइते बनाए वृद्ध जानकी मेडिकल कलेज शिक्षण अस्पताल मा उपचारको क्रममा मृत्यु भएको अस्पताल ले जानकारी दिएका छन्   ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

दुर्घटनामा एक मोटरसाइकल चालक युवक गम्भीर घाइते भएका छन् ।अर्को मोटरसाइकल चालक सवारी लिएर फरार भएको स्थानीयले बताए । एउटा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय प्रमुख रन्जन मिश्र बताए ।

२०७९ आश्विन २४, सोमबार ०६:२३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय