बृहत् रक्तदान कार्यक्रम

धर्मेन्द्र कुमार कुर्मी / गेडुवाजेत / कपिलवस्तु ।कपिलवस्तु ३ (ख) विधायक पदको प्रत्याशी पाण्डेय कृष्णनगर नगरपालिका वडा नं. १ बढ़या निवासी युवा नेता राहुल पाण्डेय नगरपालिका कृष्णनगर को युवा विधायक प्रत्याशी पदको लागि चर्चा चलेको छ ।

कृष्णनगर विजयनगर क्षेत्र लाई नेपाल भरी चिनाउने कार्य गरेको ले संपूर्ण जनता वासी र जिल्लावासी हरुको समेत दिल जितना सफल भये का छन ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

हाल गाउंपालिका नगरपालिका को हरेक गांऊको चौक, चौकमा जनमत पार्टी को युवा विधायक पद प्रत्याशी को रुपमा राहुल पाण्डेय को ब्यापक चर्चा भैरहेको स्थानीय, बुद्धिजीवी,शिक्षाप्रेमी र युवा हरू ले बताएको छन ।

२०७९ आश्विन २५, मंगलवार ०९:११

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय