बृहत् रक्तदान कार्यक्रम

बिबेक कुमार महतो, गौशाला । जनता समाजवादी पार्टीले महोत्तरीका प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवार टुंगो लगाएको छ ।

नेकपा एमालेसँग तालमेलको निर्णय गरेको उसले शनिबार दिउँसो उम्मेदवार टुंगो लगाएको हो ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

जसपाले एमालेसँगको तालमेल पछि महोत्तरीमा प्रतिनिधिसभामा २ सिट र प्रदेशसभामा ४ सिट पाएको छ ।

जसपाका एक नेताका अनुसार केही निर्वाचन क्षेत्रको उम्मेदवार थप गर्न बाँकी नै छ ।

हेर्नुहोस् उम्मेदवारको सूची :

महोत्तरी १.(ख) – राम श्रेष्ठ महतो
महोत्तरी २.(क) – धर्मेन्द्र साह
महोत्तरी ३ – हरि नारायण यादव
महोत्तरी ३.(क) – दीपेन्द्र झा
महोत्तरी ४ – डा. सुरेन्द्र यादव
महोत्तरी ४.(ख) –४ सरोज कुमार सिंह

­

२०७९ आश्विन २२, शनिबार १३:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय