शिव मारुती ज्वेलर्स

फोक्स नेपाल ,२२ असोज ।  शुक्रवार देखि नै स्वास्थ्य समस्या भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएकी छन् ।

भण्डारीलाई रुघा खोकीसँगै ज्वरो पनि आएको कारण अस्पताल भर्ना गरिएको उनका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

शुभकामना

अस्पताल उपनिर्देशक डा. निरज बमका अनुसार राष्ट्रपति भण्डारीको रगत परीक्षणको लागि पठाइएको छ । रगत परीक्षणको रिपोर्ट आएपछि केही भन्न सकिने डा. बमले बताए ।

२०७९ आश्विन २२, शनिबार १४:२५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय