शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–१८ का वडाध्यक्ष रविन्द्र देवकोटामाथि हातपात गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवरलाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार एक होटलमा आयोजित कार्यक्रममा पुगेकी कुँवरले वडाध्यक्ष देवकोटासँग विवाद गर्दै मुक्का प्रहार गरेको आरोप लागेको हो।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। घटनाको कारण र अन्य विवरणबारे अनुसन्धानपछि थप जानकारी सार्वजनिक गरिने बताइएको छ।

२०८३ असार ८, सोमबार ११:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय