बृहत् रक्तदान कार्यक्रम

महोत्तरी ,श्रावण २५ गते । नेपाली कांग्रेसले मधेश प्रदेशमा संचार तथा प्रचार प्रसार विभागमा १९ जनालाई सदस्यमा मनोनयन गरेको छ।

पार्टीका प्रदेश सदस्य नितेशकुमार गुप्ता प्रमुख रहेका कांग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचारप्रसार विभागमा ८ वटै जिल्लाको जिम्मेवारीमा १९ जनालाई मनोनयन गरिएको हो ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

सप्तरीमा उपप्रमुख जाल्पाना कुमारी सदार, सुधा देवी र ललिता साह, सिरहामा विनोद मण्डल र विदु सिंह, धजुषामा निरञ्जन साह र कमल साह, महोत्तरीमा सन्तोष सिंह र हदिस खुदार सदस्य छन् ।

यस्तै, सर्लाहीमम निकेश त्रिपाठी सदस्य सचिव र रोशन कुमार साह, रौतहटमा सागर हुमागाई, प्रभात कुमार झा  र राजेश्वर पाण्डे, बारामा सन्दीप यादव, सिकिन्द्र पसवान र अन्जली गुप्ता लाई मनोनयन गरिएको छ भने पर्सामा राहुल गुप्ता र निलिमा पौडल रहेका छन् ।

काँग्रेस मधेशका प्रमुख सचिव सन्तु प्रसाद यादवले पार्टी संगठनलाई थप सुदृढ एवं गतिशील बनाउन मधेश प्रदेशमा उनीहरुलाई  नियुक्त गरिएको बताए ।

२०८० श्रावण २५, बिहीबार ०७:४०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय