फोकस नेपाल ,असोज ०१ गते । इलाममा जिप पल्टिँदा चालकको मृत्यु भएको छ ।
इलामको देउमाई–१ साधुगाउँमा जिप दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

साधुगाउँबाट देउरालीतर्फ जाँदै गरेको प्र १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप साधुगाउँ–देउराली भित्री सडकखण्डमा अनियन्त्रित भई पल्टिँदा गाडीले थिचेर देउमाई–१ चमैताका अन्दाजी ३५ वर्षीय तीर्थराज बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ।















