शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोक्स नेपाल ,संवाददाता । जिल्लाका तीनवटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।

जिल्लाको बुढिगंगा नगरपालिका – ८ को मतदान केन्द्र, बुढिनन्दा वडा न ५ र स्वामिकार्तिक खापर गाउँपालिका वडा ४ को मतदान स्थगित भएको छ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

विभिन्न राजनीतिक दलहरुको विवावपछि ती मतदान केन्द्रको मतदान प्रक्रिय अहिले स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नयाव उपरीक्षक सूर्य थापाले जानकारी दिए।

२०७९ मंसिर ४, आईतवार ०६:१९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय