शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोक्स नेपाल ,संवाददाता । जनमत पार्टीले समानुपातिक उम्मेदवार चयन गरेको छ। पहिलो पटक चुनावमा सहभागी भएको जनमतले प्रतिनिधि सभामा ३ लाख ९४ हजार ६ सय ५५ मत पाएको छ।

सो आधारमा निर्वाचन आयोगले जनमतलाई ४ सिट दिएको छ।बिहीबार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले समानुपातिकको नाम टुंगो लगाएको अध्यक्ष चन्द्रकान्त राउतले जानकारी दिए।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

उनका अनुसार क्लस्टर अनुसार नाम छानिएको छ।जसमा अनिता साह, सोनु मुर्मुर, अब्दुल खान, विनिताकुमारी सिंह र गोमा सापकोटा छन्।

निर्वाचन आयोगले समानुपातिक नाम पठाउन बुधबार पत्राचार गरेको थियो।

२०७९ मंसिर २२, बिहीबार २३:५५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय