शिव मारुती ज्वेलर्स

फोक्स नेपाल,संवाददाता । नेकपा एमाले र जनता समाजवादी पार्टीबिच आंशिक क्षेत्रमा चुनावी तालमेल भएको छ ।

तालमेल नभएका ठाउँमा दुवै दलले मित्रवत् प्रतिस्पर्धा गर्ने भएका छन् ।

शुभकामना

एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच भएको सहमति अनुसार यी क्षेत्रमा तालमेल हुनेछ ।

जस अनुसार जसपाले प्रदेश तर्फ १७ सीट पाएको छ ।

२०७९ आश्विन २२, शनिबार ०९:४८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय