वीरेन्द्र पासमान ,पुस,२ गते । मधेस प्रदेश को बर्दिवास को गुन्जा होटलमा( NPI) को विशेष सहयोग मा ( MDNF) को आयोजना मा मधेश प्रदेश को ३ वटा जिल्ला सिरहा धनुषा सप्तरीको दलित गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागीताथियो , दलित समुदायको अधिकार, को मुद्दामा विषयमा छलफल गरेको थियोे ।त्यसको निराकरण को लागि के कस्तो योजना संचालन गर्ने बारे व्यापक रुपमा छलफल गरेको थियो ,
हाम्रो देशमा ३ तहको सरकार भए पनि दलितको अधिकार पाएका छैन ।
अब दलितको अधिकार को लागि अान्दोलन
गर्नु पर्छ ,अहिले सम्म मधेसी दलित हरुको भोटरकोरूपमा प्रयोग गरेको छ। मुख्य रुपमा सबैभन्दा बढी समस्या नागरिकता बाट बन्चित दलित समुदाय मा देखिन्छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

नेपालमा दलित भित्र पनि मधेशी दलितको पुर्ण समानुपातिक समावेशी प्रतिनिधित्व को आन्दोलन गर्न जरुरि रहेको छ।
मधेशी दलित समुदायको हकअधिकार सुनिश्चित गर्न २ दिने छलफल बाट निश्चित गरियो जसको नेतृत्व मधेशी दलित गैरसरकारी संस्था को महासंघ का राष्ट्रीय अध्यक्ष श्री नरेन्द्र पासवान ले गर्ने सहमति भएको छ।















