शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,पुस १४ गते । धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

बिहीबार बिहान वीरेन्द्रबजार महिनाथपुर हुलाकी सडकखण्डको शहीदनगर नगरपालिका-६ हठीपुरमा मधेश प्रदेश २,००६ प १८१९ नम्बरको मोटरसाइकल दुर्घटना विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो ।

शुभकामना

दुर्घटनामा चालक कमला नगरपालिका ८ हरिनेका २८ वर्षीय रामचन्द्र ठाकुर मृत्यु भएको धनुषा प्रहरीले जनाएका छन् ।

२०७९ पुष १४, बिहीबार ०८:५५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय