शिव मारुती ज्वेलर्स

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आजदेखि सरकारी सेवा सुविधा छाड्नु भएको छ ।

सापकोटा सरकारी सेवा सुविधा छाडेर निजी निवासमा फर्कनु भएको उहाँको प्रेस विज्ञ श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

शुभकामना

सभामुख सापकोटाले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा समेत गर्नुभएको छ ।

सिंहदरबारमा शनिबार पत्रकार सम्मेलन गरी सभामुख सापकोटाले सो घोषणा गर्नुभएको हो ।

२०७९ आश्विन २३, आईतवार ०२:०८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय