शिव मारुती ज्वेलर्स

फोकस नेपाल-

काठमाडौं,६ माघ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।

शुभकामना

सभामुख घिमिरेले आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै उनले मध्यान्ह १२ बजे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर १२ः ३० बजे पदबहाली गर्ने कार्यक्रम तय भएको छ ।

२०७९ माघ ६, शुक्रबार ०४:४४

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय