शिव मारुती ज्वेलर्स

फोक्स नेपाल संवाददाता। राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बताएको छ ।

चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ ।

शुभकामना

राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको थियो । उनलाई अस्पतालमा राखेर उपचार भइरहेको छ ।

२०७९ आश्विन २४, सोमबार ०७:५५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय