दिवेश सिंह , धनुषा । धनुषाको मिथिला नगरपालिका को ढल्केवरस्थित एक पेट्रोल पम्पमा आगलागी भएको छ। आइतबार साँझ मिथिला नगरपालिका-६ ढल्केवस्थित रहेको धनुष ट्रेडर्सको पेट्रोल पम्पमा आगलागी भएको हो।
इलाका प्रहरी कार्यालय ढल्केवर र बारुण यन्त्र, नेपाली सेना श्रीनाथ गण महेन्द्रनगर, ईलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगर, छिन्नमस्ता बाहिनी ब्रदिवासको बारुण यन्त्र, महेन्द्रनगर -क्षिरेश्वरनाथ को बरुण यन्त्र, सशस्त्र प्रहरी नक्टाझिज बेस क्याम्प लगायत स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा आएको छ।

सामान्य आयुर्वेद चिकित्सा/AHA (कविराज) मा भर्ना खुल्यो ।

शुभकामना

शुभकामना

आगलागीका कारण खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको र घटनाका विषयमा अनुसन्धान रहेको इलाका प्रहरी कार्यालय ढल्केवर जानकारीको छ।















