शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

पर्सा, फागुन ९ गते । स्कारपियोको ठक्करबाट पर्सामा एक बालकको मृत्यु भएको छ ।

मंगलबार बिहान पर्साको ठोरी गाउँपालिकामा स्कारपियोको ठक्करबाट १३ वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

बाग्मती प्रदेश ०१–०२७ च ०३०३ नम्बरको स्कारपियोको ठक्करबाट ठोरी गाउँपालिका ४ विजयवस्ती बस्ने १३ वर्षीय विश्वास श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

विजयवस्तीस्थित हुलाकी सडक खण्डमा ठोरीबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कारपियो गाडीले कोचिङ्ग पढी घर फर्किने क्रममा ठक्कर दिँदा श्रेष्ठको टाउको र शरीरमा गम्भीर चोट लागि घाइते भएका थिए।

उपचारको क्रममा उनको वीरगञ्जको तराई अस्पतालमा मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता दिपक गिरीले जानकारी दिए।

२०७९ फाल्गुन ९, मंगलवार १५:३८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय