शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,फागुन १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा एमालेका मन्त्रीहरुले राजीनामा बुझाएका छन् ।

एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेका मन्त्रीहरु राजीनामा बुझाउन बालुवाटार पुगेका हुन् ।

शुभकामना

नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए ।

पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरुले माघ पहिलो साता शपथ लिएका थिए ।

यसअघि, राप्रपाले पनि सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिइसकेको छ ।

२०७९ फाल्गुन १६, मंगलवार ०३:४३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय