शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल , फागुन १६ गते । सप्तरीमा कारको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्तहा स्थितपुर्ब पश्चिम राजमार्गमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको GJ10BG8133 नम्बरको कारले पैदल यात्रीलाई राति साढे ९ बजे ठक्कर दिएको थियो ।

ठक्करबाट अन्दाजी ३५ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको परिचय खुल्न सकेको छैन ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

ठक्कर दिने कार र कार चालक भारत सुपोल जिल्ला भिमनगर बस्ने ४९ वर्षका राहुल सिंहलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

२०७९ फाल्गुन १६, मंगलवार ११:४२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय