शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

महोत्तरी , चैत्र १ गते । महोत्तरीको गौशालामा कृषि उपज सेन्टर निर्माण हुने भएको छ ।  राष्ट्रिय योजना आयोगद्वारा विनियोजित ७ करोड ८१ लाख ३४ हजार ३ सय ७६ रकमको लागतमा सेन्टर निर्माण हुने जनाइएको छ ।

कृषि उपज सेन्टर निर्माणका निम्ति सान्दोर्जे निर्माण सेवा काठमान्डौलाई यो ठेक्का दिइएको नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए ।   निर्माण अवधि १८ महिना रहेको उनले बताए ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गौशालामा तरकारी व्यापारीहरुलाई तरकारी राख्न समस्या भएकोले यस सेन्टरको निर्माण पछी सहजता हुने नगर प्रमुखको भनाइ छ ।  साथै तरकारी व्यापारी र कृषकहरुलाई तरकारी र फलफुल आयात र निर्यात गर्न सहज हुने ,२४ औ घण्टा तरकारीको उपलब्ध हुने उद्देश्यले सेन्टरको निर्माण हुन लागेको हो ।

२०७९ चैत्र १, बुधबार ११:४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय