रौतहट ,चैत्र ११ गते । रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर ३ औरैयामा आयोजित मिडिया फाँर बोर्डर हार्मोनी कार्यक्रम आज भब्यताका साथ सम्पन्न भएका छन्
ईशनाथ मन्दिर परिषरमा नेपाल भारत मैत्री संवाद भारत नेपाल पत्रकार को साझा मंचमा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ।
शुभकामना

सो कार्यक्रमको अध्यक्ष प्रेस मन्चको जिल्ला अध्यक्ष किशोरी यादव,
प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय अध्यक्ष तथा रौतहट क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, विशिष्ट अतिथि बाणिज्य दुतावास बिरगंजको प्रमुख नितीस कुमार, नेपाली कांग्रेस पार्टीको जिल्ला सभापति तथा रौतहट क्षेत्र नं ३ (ख) को प्रदेश सभा सदस्य मा.जितेन्द्र प्रसाद यादव उर्फ सुनिल, रौतहट क्षेत्र नं १ को पुर्व सांसद अनिल कुमार झा, गौर नगरपालिकाको नगर प्रमुख आदरणीय समाजसेवी शम्भु साह, ईशनाथ नगरपालिकाको नगर प्रमुख महिला नेत्री कौशल्या देबी सिन्हा, नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष प्रेमचन्द्र झा, नेपाल पत्रकार महासंघ रौतहट शाखाको पुर्व अध्यक्ष रबिन्द्र प्रसाद साह, ईशनाथ नगरपालिकाको मेयर प्रत्यासी महिला नेत्री अन्जु झा, ईशनाथ नगरपालिकाको उप मेयर परवेज आलम, ईशनाथ नगरपालिकाको उप मेयर प्रत्यासी लाल बिहारी साह, नेकपा एसका युवा नेता रेमन्त झा, लोसपा युवा नेता अनिल कुमार सिंह राजनीतिक दलका कार्यकर्ता लगायत नेपाल भारतको पत्रकार हरुका सहभागितामा कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।














