शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सप्तरी, चैत २३ गते । सप्तरीमा मस्जिदको विषयलाई लिएर झै-झगडा हुँदा दुईजना घाइते भएका छन् ।

बुधबार साँझ शम्भुनाथ नगरपालिका १२ सोनमा बस्ने ५३ वर्षीय शोभराति मिया र ७० वर्षीय ईस्लाम मियाबीच मस्जिदको बिषयलाई लिएर झै-झगडा हुँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

झै-झगडामा ईस्लाम मियाको शरिरको बिभिन्न भागमा चोट लागेको र स्थानीय मो. फरसुदको छोरा ११ वर्षीय मो. अजादको निधारमा चोट लागेको प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

२०७९ चैत्र २३, बिहीबार ०७:३२

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय