शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल , चैत २४ गते ।महोत्तरी प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।

बिहिबार मध्यान्ह करिब सवा २ बजेको समयमा सम्सी गाउँपालिका ४ दशगजा स्थित भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री भंगहा नगरपालिका ६ हरिसर्वा टोल बस्ने २२ वर्षीय सोयल अंसारीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

प्रहरी चौकी गैडाभेटपुर महोत्तरीबाट खटेको प्रहरी गस्ती टोलीले चेक जाँज गर्ने क्रममा अंसारीले लुकाई छिपाई राखेको नाईट्रोभेट–१० लेखिएको २२ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

२०७९ चैत्र २४, शुक्रबार ०१:१५

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय