फोकस नेपाल , चैत २५ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।
आज फेसबुकमा लेख्दै बालेनले साँच्चिकै देश सफा गर्नुपरे सिंहदरबारका नेतालाई सिसडोलमा डम्प गर्नुपर्ने बताए । काठमाडौँ महानगरले सिसडोलमा फोहोर डम्प गर्दै आएको छ ।
शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरुलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ’, उनले लेखेका छन् ।















