शिव मारुती ज्वेलर्स

सर्लाही, चैत २५ गते । सर्लाही प्रहरीले प्रतिबन्धित लागूऔषधसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।

शनिबार बिहान जिल्लाको मलंगवा नगरपालिका २ स्थित प्रहरीको टोलीले भारतबाट साईकल चलाई नेपाल तर्फ आउँदै गरेका कौडेना गाउँपालिका २ ईनर्वा बस्ने २० वर्षीय किसन यादवलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शुभकामना

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक कैलाश राईका अनुसार युवकको साथबाट कोडिवेल नाम १०० एमएलको ५० बोत्तल बरामद भएको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

२०७९ चैत्र २५, शनिबार १३:४८

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय