शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

फोकस नेपाल ,चैत्र २६ गते । मधेस प्रदेश राजधानी भन्दा केही दुरीमा रहेको धनुषाको धनौजी गाउँपालिका स्वस्थ्य शाखामा तल्चा लगाएका छन् ।

धनौजी गाउँपालिका वडा नम्बर २ मा रहेको स्वस्थ्य चौकी  आइतबार वाडा सदस्य रोशन मिश्र अनुगमन गर्न पुग्दा विभिन्न किसिमका समस्याहरु हेरेपछि गाउँपालिकाको स्वास्थ्य शाखामा गएर तल्चा लगाएका छ्न्।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

स्वस्थ्य चौकीमा नेपाल सरकार बाट तोकिएका न्यूनतम औषधी ९८ किसिमको हुनुपर्छ तर स्वस्थ्य चौकीमा ९ प्रकार औषधी मात्र रहेका छ्न्।

औषधी अभावको विषयमा स्वस्थ्य चौकी प्रमुख देबिन्द्र कुमार यादवको भनाई स्वास्थ्य चौकी भित्र ६ महिना देखि औषधीहरु छैन ।तर गाउँपालिकाको स्वास्थ्य शाखामा पटक-पटक गएर गुनासो गरेपनि स्वास्थ्य शाखा प्रमुख उमर कुमार साहले कुनै चासो देखाएका छैन् ।

स्रोत अनुसार स्वस्थ्य चौकीमा प्यथोलोजीका समानहरु छ्न र कर्मचारी छैनन् ,एम्बुलेन्स छ,चालक छैन, बर्थिङ्ग सेन्टर उद्घाटन भयो तर बर्थिङ्ग सेन्टरमा बेड छैन।त्यही बिषय लिएर वडा सदस्य रोशन मिश्रले आज पालिकामा  गएर स्वास्थ्य शाखामा तल्चा लगाएका छन्।

२०७९ चैत्र २६, आईतवार १३:३७

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय