गाैशाला , बैशाख ०६ गते । महोत्तरीमा सवारी दुर्घटना हुँदा श्रीमान श्रीमती सहित भतिजीकाे मृत्यु भएको छ । बुधबार (आज) मोटरसाइकल र बस ठोक्किँदा श्रीमान श्रीमती सहित भतिजीकाे मृत्यु भएको हाे ।
सम्सीबाट बर्दिवासतर्फ जाँदै गरेको बा ३ ख २३९६ नम्बरको यात्रुवाहक बस र माईस्थान चाैकबाट गौशालातर्फ आउँदै गरेका ०१-००४ प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरीले कार्यालय महाेत्तरीका प्रवक्ता डीएसपी दिलिप कुमार गिरिले जनाएको छ ।
शुभकामना















