शिव मारुती ज्वेलर्स

GYAN GANGA INTERNATIONAL PUBLIC SCHOOL

सप्तरी, बैशाख १६ गते । घरायसी विवादमा श्रीमतीलाई कुटपिट गर्दै आफ्नै घरमा आगो लगाउने एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका १ चकहा मुसहरी टोल बस्ने २७ वर्षीय रमेश सदा रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

शुभकामना

HATIDHA COTTAGE & RESORT LAHAN-15,HATIDHA SIRAHA

गएराति सदाले मदिरा सेवन गरी खाँना माग्न जाँदा श्रीमतीसँग बादविवाद गरी कुटपिट गरी चुल्लोबाट आगो तानी आफ्नै फुसको छाना भएको घरमा आगो लगाएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

२०८० बैशाख १६, शनिबार ०६:३०

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय