शिव मारुती ज्वेलर्स

फोकस नेपाल ,बैशाख १७ गते । धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर दुर्गा देवीको गाडीले किचेर १४ महिने बालिकाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुने बच्चा उपमेयरकै नातिनी पर्ने बुझिएको प्रहरीले जनाएको छ ।

शुभकामना

हंसपुर ९ रुदौली बस्ने रवीन्द्र मण्डलको छोरी अन्दाजी १४ महिनाकी लक्ष्मीनिया कुमारी मण्डलको गाडीले किचेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

प्रहरीले गाडी चालक शहिदनगर नगरपालिका–४ बस्ने ३० वर्षीय दीपेन्द्रकुमार रायलाई र गाडी नियन्त्रण लिएको छ ।

२०८० बैशाख १७, आईतवार १३:०३

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय